आजका समाचार : प्रधानमन्त्री संसद्‍मा नआएसम्म विपक्षीको विरोध नरोकिने, ओलीको पक्षमा महेश-बादलसहित चार नेतामात्रै र ट्रम्पलाई उनकै दलका सांसदले घेरे, इरान युद्धबारे गम्भीर प्रश्न « Khabarhub

आजका समाचार : प्रधानमन्त्री संसद्‍मा नआएसम्म विपक्षीको विरोध नरोकिने, ओलीको पक्षमा महेश-बादलसहित चार नेतामात्रै र ट्रम्पलाई उनकै दलका सांसदले घेरे, इरान युद्धबारे गम्भीर प्रश्न


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पूर्वाधार तयार गर्ने ३५ वटा स्थानीय तहबाट भूमि व्यवस्थापन सेवा सञ्चालन गरिने

आवश्यक पूर्वाधार तयार गर्ने ३५ वटा स्थानीय तहबाट भूमि व्यवस्थापन सम्बन्धी सेवा प्रवाह गरिने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले सूचना जारी गर्दै धेरै स्थानीय तहबाट निवेदन प्राप्त भएको तर, पूर्वाधार अभावको कारण पहिलो चरणमा पूर्वाधार तयार गर्ने ३५ वटा स्थानीय तहबाट भूमि सम्बन्धी सेवा सञ्चालन गर्न खोजिएको जनाएको हो ।

उद्योगमन्त्रीले भनिन्- हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद, अब सरकारले चलाउँछ

बाजुरा-हुम्ला सीमा अध्ययन गर्न समिति गठन

सरकार वाचापत्रअनुसार अघि बढिरहेको छ : शिक्षामन्त्री पोखरेल 

प्रधानमन्त्रीले संसद्‍मा जवाफ नदिएसम्म विपक्षीले विरोध चर्काउने, सभामुखको भूमिकामा पनि प्रश्न

प्रतिनिधि सभामा रहेका विपक्षी दलहरूले सरकारविरुद्ध थप आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेका छन्।

काठमाडौं- प्रतिनिधिसभाका विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति जवाफदेही हुनैपर्ने निष्कर्ष निकालेका छन् ।

सुकुम्वासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

फिर्के खोलाको अतिक्रमण थालियो हटाउन, मेयर आफैँ खटिए

फिर्केखोलामा डोजर लगाउँदा जे देखियो (तस्बिरहरू)

महेश बस्नेतको तर्क : पार्टी नेतृत्वको रक्षा गर्ने बेला ओलीलाई हटाउन खोज्नु गैरजिम्मेवार र आपराधिक मानसिकता

शुक्रबारदेखि जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली इतिहासकै सबैभन्दा संकटपूर्ण अवस्थामा पुगेको देखिएको छ।

भक्तपुरको गुन्डुमा जारी बैठमा आफूनिकट महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र विष्णुप्रसा पौडेलसहितले मार्गप्रशस्त गर्न भनेपछि ओली गम्भीर संकटमा परेका हुन् ।

ओलीको खम्बा बनेर उभिए महेश बस्नेत : अध्यक्षको बचाउ गर्दा परेछ भने राजनीति छोड्छु, घात गर्न सक्दिनँ

बालेनलाई बधाई दिएका तिब्बती नेता अमेरिकी स्वतन्त्रता दिवसमा सहभागी हुने

ऋषि धमलाले भने- सरकारले जेन-जी आन्दोलनका घाइते तथा पीडितको माग सम्बोधन गर्नुपर्छ

गगनलाई एनपीको आग्रह : क्रियाशील सदस्यताबारे थप विवाद नबढाउनू

नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा मेलमिलापका लागि विशेष अधिवेशनमा सहभागी नभएका नेताहरूसँग समन्वय गर्न आग्रह गरेका छन् ।

कांग्रेस सुदूरपश्चिम कार्यसमितिले आइतबार कैलालीको धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय भेलामा उनले पार्टी एकतामा जोड दिँदै सभापति थापालाई समन्वयका लागि आग्रह गरेका हुन ।

‘लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’

‘बहाल-बहिल’ संस्कृतिको पुनरूत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता

जलजलाको सम्भावना उल्झाउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग लिएका तस्बिर केही दिनयता भाइरल छन् ।

स्कुल-कलेजका विद्यार्थीको शैलीमा खिचिएका ती तस्बिरलाई विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन् । केही समर्थकले प्रशंसा गर्दा धेरै नकारात्मक टिप्पणी गरिरहेका छन् ।

जातीय उत्पीडनविरुद्ध माइतीघरमा प्रदर्शन

प्राविधिक शिक्षा विस्तारमा नेपालसँग सहकार्य हुन्छ : बेलायतीमन्त्री मल्होत्रा

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

सत्तारूढ रिपब्लिकन सांसद लिन्डसे ग्राहमले राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीतिमाथि प्रश्न उठाउँदै आक्रोश पोखेका छन् । उनले अन्त्यमा समझौता नै गर्नु थियो भने युद्ध किन सुरु गरियो ? भनेर प्रश्न गरेका छन् ।

लिन्डसे ग्राहमले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘स्ट्रेट अफ हर्मुजलाई सुरक्षित राख्न नसकेपछि इरानसँग सम्झौता गरिँदैछ । इरानी हमलाबाट सुरक्षित राख्न सकिँदैन भने किन युद्ध सुरू गरेको त ? यसले इरानको शक्तिलाई अझ बढाएर लैजाने छ’, उनले भनेका छन् ।

किएभमा ओरेसनिक प्रहार

इरानसँग चाँडै सम्झौता हुन्छ : विदेशमन्त्री रुबियो

भारत भ्रमणमा रहेका रुबियो उच्चस्तरीय भेटवार्तामा व्यस्त

‘ककरोच जनता पार्टी’ लाई काउन्टर दिन ‘ओगी जनता पार्टी’

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी

ट्रम्पको बेइजिङ यात्रामा के के भयो उपलब्धि ? यसो भन्छन् चिनियाँ विदेशमन्त्री

फिलिपिन्समा नौ तले भवन ढल्दा दर्जनौँ कामदार फसे

पाकिस्तानको बलुचिस्तान रेल विस्फोटमा २४ जनाको मृत्यु

ह्वाइट हाउस बाहिर गोलाबारी, सुरक्षाकर्मीको कारबाहीमा बन्दुकधारी मारिए

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ७ : ५० बजे

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौं – गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता

राजस्थान रोयल्स प्लेअफमा, मुम्बई इन्डियन्स ३० रनले पराजित

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको पहिलो

बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो

सर्लाही – नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको

गाडी दर्ता रोकिएपछि व्यवसायीको प्रश्न : भन्सारमा रोकिएका सवारीको क्षतिपूर्ति कसले दिन्छ ?

काठमाडौं- यातायात व्यवस्था विभागले बिहीबार देशभरका ४४ यातायात कार्यालयलाई विद्युतीयसहित

बहसमा कमेडी : अश्लील शब्द नबोली हँसाउन सकिँदैन ?

काठमाडौं – कमेडीमा अश्लील शब्द प्रयोगका विषयले सामाजिक सञ्जालमा बहसको