मतदान सकिएको २ घण्टाभित्र परिणाम आइसक्ने दाबी  « Khabarhub

मतदान सकिएको २ घण्टाभित्र परिणाम आइसक्ने दाबी 


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मतदान सकिएको २ घण्टाभित्रमा मत परिणाम आइसक्ने दाबी गरिएको छ। 

पार्टी प्रवक्ता मनिष झाले मतदान सकिएको २ घण्टाभित्रमा मत परिणाम आइसक्ने जानकारी दिए । आजै राति भित्रमा मत परिणाम आइसक्ने झाको दाबी छ ।

‘बेलुकासम्ममा मत परिणाम आइसक्छ। मतदान सम्पन्न भएको २ घण्टाभित्र मत परिणाम आइसक्ने जानकारी हामीलाई दिनुभएको छ ।’ झाले भने, ‘महाधिवेशनमा व्यवस्थापकीय पाटो केही लचिलो पक्कै भयो । आगामी दिनमा यसलाई सच्याएर जान्छौँ ।’
 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ५ : ५९ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७