नाडा अटो शोमा थरिथरिका दुईपाङ्ग्रे, थरिथरिका हेल्मेट (तस्बिरहरू) « Khabarhub

नाडा अटो शोमा थरिथरिका दुईपाङ्ग्रे, थरिथरिका हेल्मेट (तस्बिरहरू)


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२६ मा विभिन्न ब्राण्डका नयाँ मोडलका दुईपाङ्ग्रे सवारीसाधन तथा हेल्मेट प्रदर्शनीमा राखिएका छन् ।

अटो शोमा १३ वटा ब्राण्डका स्कुटर तथा मोटरसाइकलका साथै विभिन्न डिजाइन र विशेषताका हेल्मेट प्रदर्शन गरिएको छ । 

प्रदर्शनीमा नयाँ मोडलका मोटरसाइकल र स्कुटर हेर्न तथा हेल्मेटबारे जानकारी लिन आउने युवाको संख्या उल्लेख्य देखिएको छ ।

प्रदर्शनीमा राखिएका नयाँ मोडलका दुईपाङ्ग्रे सवारीसाधनसँगै आकर्षक डिजाइनका हेल्मेटले पनि आगन्तुकको ध्यान खिचेको छ । 

युवाहरूले सवारीसाधनका मोडल, मूल्य, विशेषता तथा हेल्मेटका विभिन्न विकल्पबारे जानकारी लिइरहेका छन्।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ३ : ५० बजे

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको