कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न « Khabarhub

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रममा विद्यार्थीहरूलाई कम्पनी दर्ताको प्रक्रिया तथा यससँग सम्बन्धित विभिन्न कानुनी र व्यावहारिक पक्षबारे जानकारी दिइएको कार्यक्रम निर्देशक आदित्य मिश्रले बताए।

स्ववियुमार्फत आयोजित उक्त कार्यक्रमले कानूनका विद्यार्थीलाई कम्पनी दर्ता प्रक्रियाबारे व्यावहारिक ज्ञान र अनुभव हासिल गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा उच्च अदालत पाटन बार एसोसिएसनका सदस्य तथा स्ववियु नेपाल ल क्याम्पसका निवर्तमान उपसभापति गोविन्द शाह र कम्पनी रजिस्ट्रारको कार्यालयका सहायक रजिस्ट्रार चेतनकुमार खत्रीले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ५ : २० बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको