लैङ्गिक हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू) « Khabarhub

लैङ्गिक हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिलामाथि हुने विभेद, हिंसा र छुवाछुत अन्त्य गर्न माग गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिएको छ । 

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा बुधबार युथ एड्भोकेसी नेपालले प्रदर्शन गरेको हो । 

त्यस्तै, राज्यका प्रत्येक तहमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्न, रोजगारी तथा स्वरोजगारमा महिलाको पहुँच बढाउन, बालबालिकाको समावेशी तथा गुणस्तरीय शिक्षाको अधिकार सुनिश्चित गर्न र महिलामाथि हुने डिजिटल हिंसा, घृणा तथा बुलिङ अन्त्य गर्न सहभागीले माग गरेका छन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

समाचार श्रोत : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ४ : २७ बजे

पुराना विदेशी लगानीको अभिलेखीकरण समस्या समाधान गर्न ढकालको माग

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई

बाढीपीडितलाई क्षतिपूर्ति र पुनर्वास दिन सरकारलाई सुझाव

काठमाडौँ -राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बूढीगण्डकी

आईपीएल अक्सनका लागि १० नेपाली क्रिकेटरले गराए नाम दर्ता

काठमाडाैँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को खेलाडी अक्सनका

रूपन्देहीको सालझण्डीमा ‘अभ्यास–सूर्यकिरण’ सुरु 

काठमाडौँ– नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त

सडक कालोपत्र भएपछि सुगम बन्दै राप्तीसोनारीका दुर्गम बस्ती

बाँके–  बाँकेको राप्तीसोनारी गाउँपालिकाका भित्री सडक कालोपत्र भएपछि दुर्गम बस्तीका