काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित गर्न मतदान सुरु भएको छ ।
आगामी फागुन २० गते कार्यकाल सकिन लागेका राष्ट्रियसभाका ५९ मध्ये १७ सदस्यका लागि आज निर्वाचन लागेको हो राष्ट्रियसभाका रिक्त हुन लागेका पदमा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
रिक्त हुन लागेका १८ सिटमध्ये ९ सिटमा कांग्रेस, ८ सिटमा एमाले र १ सिटमा जसपाले भागबन्डा गरेका छन् ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी




























प्रतिक्रिया