अर्थसंक्षेप : नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार, आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्रे र मागसँगै अण्डाको मूल्य पनि बढ्यो « Khabarhub

अर्थसंक्षेप : नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार, आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्रे र मागसँगै अण्डाको मूल्य पनि बढ्यो


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जिरीका किसानलाई वर्षे आलु रोप्न भ्याई नभ्याई

आलु खेतीको उर्वर भूमिको रूपमा रहेको जिल्लाको जिरी नगर क्षेत्रका स्थानीय किसानहरूलाई हिजोआज आलु रोप्न भ्याई नभ्याई छ ।

जिरीका प्राय सबै ठाउँको मुख्य खेती नै आलु भएकाले यहाँका किसानलाई यो समय वर्षे आलु रोप्न चटारो छ। वार्षिक करोडौँको आलु उत्पादन हुने जिरीमा वर्षे आलु रोप्ने सिजन सुरु भएको हो ।

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोनलोन’ सेवा आरबीबी डिजिटल संसार एपमार्फत सुरु

नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू)

भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले निर्माण गरिरहेको अण्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ ।

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ७ : १४ बजे

धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ

धादिङ – धादिङको गजुरी गाउँपालिका–८ कटुन्जेमा ६५ वर्षीय हरिबहादुर ढुंगानाको

रारा संरक्षणमा योगदान पुर्‍याएका बिर्खबहादुर रोकाया त्रिविबाट सम्मानित

काठमाडौं – रारा क्षेत्रको जैविक विविधता, वन्यजन्तु संरक्षण तथा स्थानीय

विश्वभर फेरि फैलिँदै दादुरा, खोपको कमी मुख्य कारण

जेनेभा – विश्वभर दादुरा रोग नियन्त्रणका लागि हासिल गरिएका उपलब्धि

चाडपर्वपछि रोजगारीका लागि भारत फर्किन थाले सुदूरपश्चिमेली

धनगढी – महान् चाड बडादसैँ, दीपावली तथा छठ पर्व मनाएर

कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कोकिनको अवैध कारोबार गर्ने दुई