रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत « Khabarhub

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै शीर्ष स्थानमा विजयी भएका छन् ।

अन्तिम मतपरिणामअनुसार वाग्लेले २ हजार ६ सय ५६ मत प्राप्त गरेका छन् भने प्रवासबाट ४९ मत गरी २६५६ मत प्राप्त गरेका छन् । निर्वाचन प्रक्रियामा उनले देशभित्रका प्रतिनिधिसँगै प्रवास समितिका प्रतिनिधिहरूको समेत उल्लेखनीय समर्थन पाएका थिए ।

उनीपछि दोस्रोमा कानुनमन्त्रीसमेत रहेकी सोविता गौतमले धेरै मत ल्याएकी छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार, गौतमले २५९४ मत प्राप्त गरेकी छिन् ।

बिहान सम्पन्न भएको मतदानपछि मतगणना गरिएको थियो भने अहिले अन्तिम नतिजा सार्वजनिक गर्ने क्रम जारी छ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ८ : ५० बजे

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत