सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिनेमाथि कारबाही गर्दै साइबर ब्यूरो « Khabarhub

सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिनेमाथि कारबाही गर्दै साइबर ब्यूरो


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिएर भ्रमण फैलाउनेविरुद्ध कारबाही सुरु गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जालमा बैंकका कर्मचारीलाई कुट्ने पिट्ने र गलत अभिव्यक्ति दिने व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

साइबर ब्यूरोले झापा अर्जुनधारा नगरपालिका–११ भर भएका ईश्वरीप्रसाद संग्रौलालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीका अनुसार संग्रौलाले क्षमा याचना गर्दै लिखित कागज गरिसकेका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

ब्यूरोले सामाजिक सञ्जालका अभिव्यक्तिको निगरानी बढाएर कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १० : १० बजे

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

गलेश्वर– म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी