मप्रतिको सद्भाव र शुभेच्छालाई निराश हुन दिन्न : सुहाङ नेम्वाङ « Khabarhub

मप्रतिको सद्भाव र शुभेच्छालाई निराश हुन दिन्न : सुहाङ नेम्वाङ


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले प्रभावशाली ढङ्गले जनता र देशको हितमा आवाज उठाउने बताएका छन् । 

बिहीबार सपथ कार्यक्रममा सहभागी हुन सिंहदरबारमा पुगेका नेम्वाङले यसअघि जस्तै नयाँ संसद्मा पनि प्रभावशाली ढङ्गले जनता र देशको हितमा आवाज उठाउने बताएका हुन् ।

उनले आफूहरू सत्तापक्ष–प्रतिपक्ष भन्दा पनि देश र जनताको हितको लागि काम गर्न जनताले पठाइकाले इमानदार र निष्ठापूर्वक कार्य गर्ने धारणा राखे । त्यस्तै नेम्वाङले दलको नेता चयनका बारे पार्टीमा छलफल नभए पनि आफूलाई प्रस्ताव गरे खुट्टा नकमाउने बताए । 

उनले आफूप्रतिको सद्भाव र शुभेच्छालाई निराश हुन नदिने समेत बताए ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ४ : ४७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले