महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी « Khabarhub

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटी महामन्त्री पदको प्रतिस्पर्धाबाट पछि हटेका छन्।

पार्टी स्रोतका अनुसार एउटै व्यक्तिलाई दोहोरो जिम्मेवारी नदिने अभ्यासलाई ध्यानमा राख्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्।

यद्यपि बुर्लाकोटीले भने सक्षम र सबल नेतृत्वलाई अवसर दिने उद्देश्यले आफू स्वेच्छाले प्रतिस्पर्धाबाट पछि हटेको बताएका छन्। उनले अन्य योग्य उम्मेदवारलाई समर्थन गर्ने पनि जनाएका छन्।

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि उम्मेदवारी प्रक्रिया अघि बढिरहँदा नेतृत्व चयनमा सहमति जुटाउने प्रयास भने अझै जारी रहेको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ११ : ४२ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री