महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए « Khabarhub

महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजनना नेताहरू महामन्त्रीको दौडबाट हटेका छन्।

पार्टीका वर्तमान सह-महामन्त्री विपिन आचार्यलाई सहयोग गर्ने योजनासहित ती तीन नेता मैदानबाट हटेका हुन् ।

आचार्यलाई सहयोग गर्नेगरी सभापत रवि लामिछानेका विश्वास पात्र प्रमोद न्यौपाने, गणेश पराजुली र कविन्द्र बुर्लाकोटी महामन्त्रीको दौडबाट हटेका हुन् ।

महामन्त्रीको दौडमा रहेका १० नेताहरूमध्ये यसअघि नै ललितपुरका जगदीश खरेलले पनि दाबेदारीबाट पछि हटेको घोषणा गरिसकेका छन् ।

बिहीबार नै महामन्त्रीको दौडमा रहेका शिशिर खनालले पनि उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

महामन्त्रीका बलिया दाबेदार प्रमोद र गणेश पनि पछि हटिदिँदा विपिनका लागि महामन्त्रीको बाटो सहज भएको छ। उनीहरूले विपिनलाई सहयोग गर्ने औपचारिक घोषणा पत्रकार सम्मेलनमार्फत् गरेका हुन् ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १२ : १५ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका