रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित « Khabarhub

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन् ।

शुक्रबार भएको पदाधिकारीतर्फको मतदानमा चितवनकी सोबिताले ललितपुरकी तोशिमालाई पराजित गरेकी हुन् ।

मतपरिणामअनुसार विजयी सोबिताले ७८९ मत ल्याउन सफल भइन् । उता पराजित तोशिमाले ५७२ मत ल्याउन सफल भइन् ।

तोशिमा यसअघि छोटो समय स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन् । यता विजयी सोबिता अहिलेको सरकारमा कानुनमन्त्री छिन्।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ७ : ११ बजे

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका