हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ « Khabarhub

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरेको हो ।

नेपाल बीमा प्राधिकरणको पत्रमार्फत प्राप्त निरीक्षण प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्राधिकरणको पत्रमा उल्लेखित विषयअनुसार बीमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि पौडेललाई नियन्त्रणमा लिइएको बताइएको छ ।

सीआईबीका अनुसार ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा गरिएको निरीक्षणका क्रममा देखिएका विषयलाई आधार बनाएर अनुसन्धान अघि बढाइएको हो ।

पौडेल हिमालयन रिइन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छिन्।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ९ : ११ बजे

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै