गीतकार संघद्वारा विभिन्न स्रष्टा सम्मानित « Khabarhub

गीतकार संघद्वारा विभिन्न स्रष्टा सम्मानित


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार संघ नेपालले विभिन्न सस्ट्राहरुलाइ सम्मान गरेको छ ।

आइतबार गीतकार संघ नेपालको १७ औं वार्षिकोत्सवको उपलक्ष्यमामा विभिन्न सस्ट्राहरुलाइ सम्मान गरेको हो ।

यस वर्षको विशेष समारोहमा नेपाली कला र गीत संगीत क्षेत्रका मूर्धन्य व्यक्तित्वहरूलाई विभिन्न प्रतिष्ठित सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । 

जसअनुसार प्रतिष्ठित गीतकार निर शाहलाई १ लाख ५१ हजार नगदसहित ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८२’ अर्पण गरिएको छ । 

त्यस्तै, समारोहमा ‘डायस्पोरा गीतकार सम्मान गीतकार संघ नेपाल–२०८२’बाट १५ हजार नगदसहित गीतकार नीलम आङबुहाङ राइ, ‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान –२०८२’ बाट लोहोरुङ राई भाषाका नईन्द्र लोहोरुङ २५ हजार नगदसहित सम्मानित भएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ६ : ५० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र