कर्णालीले गुमायो दुई विकेट « Khabarhub

कर्णालीले गुमायो दुई विकेट


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस जितेको जनकपुरले पहिले फिल्डिङ गरिरहेको छ ।

खेलमा कर्णालीले दुई विकेट गुमाएको छ । खेलको पहिलो ओभरको अन्तिम बलमा कर्णालीका मार्क वाट आउट भए । मोइन अलीले उनलाई आउट गरेका हुन् ।

आउट हुनुअघि उनले ५ बलमा एक रन जोडे ।

त्यसैगरी, खेलको ३ ओभर १ बलमा दीपक डुम्रे आउट भए । उनलाई राहुल यादवले आउट गरेका हुन् । आउट हुनुअघि दीपकले ६ बलमा १३ रन जोडे ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ५ : १९ बजे

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको