कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ? « Khabarhub

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम पूर्वानुमानका अनुसार अहिले काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ५–७ डिग्री सेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्रीसम्म पुग्नेछ ।

पोखराको न्युनतम तापक्रम ९ देखि ११ डिग्री मापन हुँदा अधिवकतम तापक्रम २० देखि २२ पुग्ने पूर्वानुमान छ । विराटनगरको तापक्रम न्यूनतम १ देखि ११ र अधिकतम २५ देखि २७ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।

ताप्लेजुङको न्यूनतम तापक्रम ५ देखि ७ डिग्री मापन हुँदा अधिकतम तापक्रम १५ देखि १७ डिग्रीसम्म पुग्नेछ ।

डडेलधुराको तापक्रम ४ देखि ६ डिग्री न्यूनतम तापक्रम हुँदा अधिकतम १५ देखि १७ पुग्ने अनुमान छ ।

वीरेन्द्रनगरको तापक्रम न्यूनतम ५ देखि ७ डिग्री मापन हुँदा अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म मापन गरिएको छ ।्

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ९ : ३४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका