मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा « Khabarhub

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय धेरै सोचेर लिएको बताएका छन्। 

सर्लाही–४ मा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता मधेशका समस्या देशकै सरोकारका विषय भएकाले आफू त्यहाँ उम्मेदवार बनेको स्पष्ट पारे।

थापाले सर्लाही पार्टी समितिले पटक–पटक उम्मेदवार बन्न आग्रह गरेपछि यो पटक अवसर बनेको बताए। मधेशका मुद्दा नजिकबाट बुझेर प्रभावकारी रूपमा उठाउन भित्री मधेशको जिल्ला रोजेको उनको भनाइ छ।

उनले अब काठमाडौंमा मधेशका विषयमा फरक र गहिरो बहस हुने दाबी गर्दै भने, ‘अब मधेशको मुद्दा उठ्ने मात्र होइन, समाधानतर्फ अघि बढ्छ।’

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  २ : ०३ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार