प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय « Khabarhub

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।

उनले सुनिल लम्साललाई भौतिक पूर्वाधारमा अगाडि सारेर रावललाई सामान्य प्रशासन मन्त्रालय दिने भएका हुन् ।

प्रतिभा रवि लामिछानेनिकट व्यक्ति हुन्। उनी रास्वपा गठन भएदेखि नै रविसँग सहकार्य गर्दै आएकी नेतृ हुन् ।

उनले रविसँग विभिन्न मुद्दाहरूमा सहकार्य गर्दै आएकी हुन् । पत्रकारिता पढेकी प्रतिभा रास्वपाबाट अहिले समानुपातिक सांसद छिन् । उनलाई रविले नै सरकारमा पठाएका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ११ : ०४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले