कोमल वलीका बुवाको छतबाट खसेर मृत्यु « Khabarhub

कोमल वलीका बुवाको छतबाट खसेर मृत्यु


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका तथा नेतृ कोमल वलीका बुवा ललितबहादुर वलीको शुक्रबार निधन भएको छ ।

छतमा घाम ताप्न जाने क्रममा खसेर वलीको मृत्यु भएको हो ।

गायिका वलीले ८५ वर्षीय बुवाको निधन भएको जानकारी सामाजिक सञ्जालबाट दिएकी छन् ।

कोमलका बुवा साहित्यकार पनि हुन् । उनका कविता र राष्ट्रिय गीत संग्रह पनि सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : ०८ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले