आमा बन्दै गायिका इन्दिरा « Khabarhub

आमा बन्दै गायिका इन्दिरा


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका इन्दिरा जोशी आमा बन्ने भएकी छन् ।

गायिका जोशीले ‘बेबी बम्प’को तस्बिर सार्वजनिक गर्दै दर्शकलाई आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् ।

तस्बिर राख्दै उनले लेखेकी छन्, ‘नयाँ सुरुवातका लागि ।’

विभिन्न सेलिब्रिटीहरूले उनलाई बधाईसमेत दिएका छन् ।

इन्दिरा २०७९ जेठमा प्रेमी शरद केडियासँग विवाह बन्धनमा बाँधिएकी थिइन् । विवाहको तीन वर्षपछि उनी पहिलो सन्ताको आमा बन्न लागेकी हुन् ।

दर्जनौं हिट गीत दिएकी इन्दिरा चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’की जज पनि हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : २४ बजे

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

काठमाडौं– पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक नियम उल्लङ्घनमा

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने