नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य « Khabarhub

नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला एसियन गेम्स क्वालिफायरमा नेपालले चीनसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनायो।

नेपालका लागि उपकप्तान पूजा महतोले ५७ बलमा ६ चौकासहित ६३ रनको उत्कृष्ट इनिङ्स खेलिन्। रुवि पोद्धारले २२ र सोनी पाख्रिनले १८ रन जोडिन्।

चीनका तर्फबाट मा रिकले दुई विकेट लिँदा वाङ हिइङ र ली जियापिङले समान एक विकेट लिए।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  १ : ३१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल