नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान « Khabarhub

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन आवेदन माग गरेको छ ।

मन्त्रालयले गठन गरेको सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै उक्त पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको हो ।

मन्त्रालयले यही साउन २६ गतेमित्र कार्यालय समयमा मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आवेदन दिन र आवेदन साथ गोप्य खामबन्दी व्यावसायिक कार्ययोजना समेत पेश गर्न भनिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १० : १८ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने