यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन « Khabarhub

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल ४८ करोड ९८ लाख २७ हजार १८७ रुपैयाँ राजस्व सङ्कलन गरेको  छ ।
 
रुट पर्मिटबाट एक करोड १४ लाख ३१ हजार ८३० रुपैयाँ, अन्य  सेवा शुल्कबाट ७५ लाख ५१ हजार रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट एक लाख २८ हजार ३०० रुपैयाँ, चालक अनुमति पत्र प्रदानबाट आठ करोड ५३ लाख ३३ हजार ४७५ रुपैयाँ,  दण्ड जरिवाना र जफतबाट एक लाख तीन हजार १०० र सवारी साधन करबाट ३८ करोड ५२ लाख ७९ हजार ४८२ रुपैयाँ जम्मा भएको हो सूचना अधिकारी लेखप्रसाद आचार्यले बताए । 

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १ : ४४ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का