चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू) « Khabarhub

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति बनाउन जुटेका छन् ।

प्रदर्शनी मार्गस्थित नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा संघका वर्तमान कार्यसमिति, पूर्वअध्यक्ष, पूर्वमहासचिव, अस्पतालका निर्देशक, वरिष्ठ चिकित्सक, इन्टर्न चिकित्सक छलफलमा जुटेका हुन् ।

स्वास्थ्यकर्मीहरूमाथि हुने दुर्व्यवहार र कुटपिटको विरोध गर्दै संघको आव्हानमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ३ : २४ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले