सुनको मूल्य दुई हजार चार सयले घट्यो : चाँदीको स्थिर « Khabarhub

सुनको मूल्य दुई हजार चार सयले घट्यो : चाँदीको स्थिर


१२ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँ र चाँदी चार हजार ९६५ रुपैयाँ कायम भएको छ ।  

बिहीबार छापावाल सुन प्रतितोला तीन लाख २० हजार ९०० रुपैयाँ र चाँदी  चार हजार ९६५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ११ : १६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस