सुनको मूल्य दुई हजार चार सयले घट्यो : चाँदीको स्थिर « Khabarhub

सुनको मूल्य दुई हजार चार सयले घट्यो : चाँदीको स्थिर


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँ र चाँदी चार हजार ९६५ रुपैयाँ कायम भएको छ ।  

बिहीबार छापावाल सुन प्रतितोला तीन लाख २० हजार ९०० रुपैयाँ र चाँदी  चार हजार ९६५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ११ : १६ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११