सरकार भन्छ : ३ हजार २५३ जनाको सकुशल उद्धार भयो « Khabarhub

सरकार भन्छ : ३ हजार २५३ जनाको सकुशल उद्धार भयो


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले बाढीमा परेका ३ हजार २५३ जनाको सकुशल उद्धार भएको जानकारी दिएको छ । 

आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै शिक्षामन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् । सरकारका अनुसार हालसम्म ४७७ जनाको सब फेला परेको छ। 

बैठकपछि पोखरेलले गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७, तनहुँमा २८, रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३ र चितवनमा १८८ जनाको शव भेटिएको जानकारी गराए ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  १ : ३५ बजे

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका