कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल « Khabarhub

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ । 

आइतबार विहान कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ–पर्वत जोड्ने पुल भत्किएपछि बागलुङ बजारमा चहलहपल घटेको हो । 

दैनिक जसो सयौँ गाडी बागलुङ बजार हुँदै बाहिरिने-भित्रिने गर्थे । तर पुल नै भत्किएपछि बागलुङ बजारसँगको सिधा यातायात टुटेको छ ।

सोमबार विहानदेखि नै बागलुङ बजारमा बाहिरबाट आउने र जाने यात्रु देखिएका छैनन् । 

कालीगण्डकी पुलको विकल्पमा यात्रुले पर्वतको दोबिल्ला हुँदै, फलेवासबाट जैमिनीघाट पुलको प्रयोग गर्न थालेका छन् । तर उक्त सडक निकै लामो पर्छ ।

तस्बिरहरु : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ७ : २३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्