कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय आज सार्वजनिक गर्दै « Khabarhub

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय आज सार्वजनिक गर्दै


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । मंसिर ८ गते सुरु भएर हिजो (शुक्रबार) सम्पन्न केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न कांग्रेसले आज पत्रकार सम्मेलन गर्न लागेको हो ।

पार्टी कार्यालयका कार्यवाह मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा हुनेछ । सम्मेलनमा समाचार संकलन तथा संप्रेषणका लागि पत्रकारहरुलाई निमन्त्रणा गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर ८ गतेदेखि सुरु भएको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार सम्पन्न भएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ८ : १३ बजे

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय आज सार्वजनिक गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ

सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित

सप्तरी– सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ ।

काठमाडौँका यी स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको काठमाडौँ उपत्यकाको बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न

सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार ‘स्मार्ट लाइसेन्स’ छापिँदै

काभ्रे– काभ्रेको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ

ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न संयुक्त पहल

भोजपुर– भोजपुरको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा