कोशी प्रदेशका रास्वपा नेता ठगेन्द्र नेउपाने एमालेमा प्रवेश « Khabarhub

कोशी प्रदेशका रास्वपा नेता ठगेन्द्र नेउपाने एमालेमा प्रवेश


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेशका नेता तथा भ्रष्टाचार विरुद्धका विभागीय प्रमुख ठगेन्द्र नेउपानेले पार्टी परित्याग गरेका छन् ।

रास्वपा त्यागेका नेउपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् ।

एमाले प्रवेशका अवसरमा उनले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले विदेशीको इसारामा चलखेल गरी देशको अस्मिता र माटोको रक्षा नगर्ने देखिएपछि रास्वपा त्यागेको बताए ।

उनले भनेका छन्, ‘बालेनले विदेशीको इसारामा चलखेलगरि देशको अस्मिता र माटोको रक्षा नगर्ने देखेँ साथै रविले जस्तो देशलाई बर्बादी गरेको टुलुटुलु हेरेर बस्न सकिन । त्यो भित्रको वास्तविकता र चरित्र थाहा पाएँ र पार्टी परित्याग गरेँ।’

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ७ : ५५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क