लेबनानमा पनि इजरायली हमला तीव्र « Khabarhub

लेबनानमा पनि इजरायली हमला तीव्र


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको साथ लिएर इरानमाथि हमाला गरेलगत्तै इजरायलले लेबनानमाथि पनि हवाई आक्रमण गरेको छ । अल जजीराका अनुसार इजरायलले लेबनानको इकलिम अल तुफा क्षेत्रमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको हो ।

लेबनानमा सक्रिय इरान समर्थित शिया लडाकु समूह हेज्बोल्लाहसँग लामो दूरीको क्षेप्यास्त्र र रकेट लन्चर रहेको विश्वास गरिन्छ । इरानमाथि हमला भए इरानसमर्थित शिया लडाकु समूह हेज्बोल्लाहले के गर्छ भन्ने प्रश्न पछिल्लो समय लेबनानमा व्यापक रहेको अल जजीराले जनाएको छ ।

इजरायलले लामो समयदेखि लेबनानमा सक्रिय हेज्बोल्लाहलाई निशाना बनाएर हमला गर्दै आएको छ । अघिल्लो वर्ष इजरायलले लेबनानमा व्यापक हमला गरेपछि हेज्बोल्लाहको नेतृत्व र युद्ध सञ्चालन क्षमता ध्वस्त भएको बताइन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १ : ४७ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा