काठमाडौंबाट अबु धाबी पुगेको एअर अरेबियाको विमान ओमन फर्कियो « Khabarhub

काठमाडौंबाट अबु धाबी पुगेको एअर अरेबियाको विमान ओमन फर्कियो


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंबाट यूएईको राजधानी अबु धाबी उडेको विमान यूएईको आकाशमाथि पुगेर ओमन फर्किएको छ । इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य केन्द्रहरूमा मिसाइल हान्न थालेसँगै खाडीका देशको उडान अस्तव्यस्त भएको छ ।

अबु धाबीका लागि काठमाडौंबाट उडान भरेको एयर अरेबियाको एडीवाई०४४/३एल४४ कलसाइन भएको एअरबस ए३२० विमान ओमन फर्केको हो ।

अमेरिका र इजरायल मिलेर इरानमाथि हमला गरेसँगै मध्यपूर्वमा तनाव चुलिरहेको अवस्थामा इरानले पनि जवाफी हमला गरिरहेको छ । यससँगै खाडी मुलुकले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ३ : ३४ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क