उत्तर इजरायलको नौ तल्ले घरमा खस्यो इरानी मिसाइल, कम्तीमा एक जना घाइते « Khabarhub

उत्तर इजरायलको नौ तल्ले घरमा खस्यो इरानी मिसाइल, कम्तीमा एक जना घाइते


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले हानेका मिसाइल इजरायलमा खसेका छन् । इरानी मिसाइल उत्तर इजरायलस्थित नौ तल्ले घरमा खसेको छ ।

जसमा एक जना पुरुष सामान्य घाइते भएका छन् । उनलाई मिसाइलबाट निस्किएको टुक्राबाट चोट लागेको हो ।

इजरायलको च्यानल १२ ब्रोडकास्टरका अनुसार भवनको एउटा अपार्टमेन्टमा व्यापक क्षति भएको छ। इजरायलको मागेन डेभिड आदोम एमडीए आपतकालीन सेवाले जारी गरेको बयानमा भनिएको छ ।

एमडीएका प्यारामेडिक्स र ईएमटीहरूले रिपोर्ट प्राप्त भएका विभिन्न स्थानको निरीक्षण गरेका छन् । अहिले उत्तर इजरायलमा करिब ५० वर्षका एक पुरुष उपचाररत छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ४ : ३५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क