इजरायलले महिला अध्ययन गर्ने प्राथमिक विद्यालयमा हमला गर्दा पाँच जनाको मृत्यु « Khabarhub

इजरायलले महिला अध्ययन गर्ने प्राथमिक विद्यालयमा हमला गर्दा पाँच जनाको मृत्यु


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायलले इरानको प्राथमिक विद्यालयमा हमला गर्दा पाँच जनाको मृत्यु भएको छ ।

इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार इजरायलले मुलुकको दक्षिणी होर्मोजगान प्रान्तस्थित मिनाब शहरमा एक महिला प्राथमिक विद्यालयमा निशाना बनाएको हो ।

आक्रमणमा पाँच विद्यार्थीको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ४ : ३९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क