सिंहदरबारमा नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी « Khabarhub

सिंहदरबारमा नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएको छ । बैठक दलको कार्यालय सिंहदरबारमा बसेको हो ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन भनिएको थियो  ।

बैठकमा समसामयिक राजनीति, संसदमा पार्टीको आगामी रणनीतिका विषयमा छलफल गर्ने भनिएको छ । सरकारले भोलि आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गर्दैछ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  १२ : २९ बजे

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

देवदह– तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

जेनेभा- अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गलकोट (बागलुङ)- बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा