प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे « Khabarhub

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी घटनामा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ गम्भीर नभएको भन्दै आपत्ति जनाएका छन् ।

सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आङ्देम्बेले भने, ‘सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ किन उपस्थित हुनु भएन भनेर प्रश्न गरेका छौँ ।
किन सरकार स्टाटसमा मात्र भेटिएको छ ? सरकार किन ग्राउन्ड जिरोमा उपस्थित हुन सकेको छैन ।’

उनले सामाजिक सद्भाव भड्किएको ठाउँमा राज्यले गर्ने काम गर्दै गर्छ राजनीतिक दलले पनि सद्भाव कायम राख्न काम गर्नुपर्छ भन्ने विषयमा छलफल भएको बताए ।

यो घटनाको संवेदनशीलतालाई ख्याल गर्दै सरकारले गम्भीरतापूर्वक लिएर अगाडि बढ्नुपर्नेमा बैठकमा सहभागी नेताले जोड दिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १० : १८ बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।