रवि लामिछानेले दिए गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली « Khabarhub

रवि लामिछानेले दिए गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका दिवंगत वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेर सभापति लामिछानेले दिवंगत नेता श्रेष्ठको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेका हुन्। त्यस अवसरमा उनले शोकसन्तप्त परिवारजन तथा कांग्रेस पंक्तिप्रति समवेदना प्रकट गरेका छन्।

नेपाली राजनीतिमा लामो योगदान पुर्‍याएका वरिष्ठ नेता श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै लामिछानेले लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदानको स्मरण गरे। उक्त अवसरमा लामिछानेले कांग्रेस सभापित गगन थापासँगसमेत कुराकानी गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ११ : ०२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।