काठमाडौँ– नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय बालाजुमा धर्ना दिएको छ।
महासंघले ‘प्रेस काउन्सिल अध्यादेश फिर्ता लेऊ, संसद्बाट कानुन ल्याऊ’ र ‘लोककल्याणकारी विज्ञापनमा गरिएको कटौती फिर्ता गर’ लगायतका नारा लगाउँदै धर्ना दिएको हो ।
तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी























प्रतिक्रिया