दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर) « Khabarhub

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको छ।

बिहीबार बिहान क्लबको बोर्ड सर्किट भएर आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी तथा काठमाडौँ महानगरपालिकाका चार वटा दमकल घटनास्थलमा खटिएका छन् । दमकल र सुरक्षाकर्मीको सक्रिय प्रयासपछि आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ।

हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन भने आगलागीको कारण र क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ११ : ११ बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने