तस्बिरमा ‘कुमारी’ टिमको विद्यार्थीसँग साक्षात्कार « Khabarhub

तस्बिरमा ‘कुमारी’ टिमको विद्यार्थीसँग साक्षात्कार


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमााडौं – माघ २३ बाट प्रदर्शनमा आउने लागेको फिल्म ‘कुमारी’ टिमले प्रचारका क्रममा राजधानीका केही विद्यार्थीहरुसँग साक्षात्कार गरेको छ ।

निर्देशक दिनेश राउत, लेकख विकास सुबेदी र नायक अविषेक खड्कासहितको टिमले उक्त साक्षात्कारमा सहभागी भएको थियो ।

विद्यार्थीहरुले आफ्नो रुचिका फिल्महरु बारे चर्चा गरे । केही विद्यार्थीहरुले ‘कुमारी’ टिमलाई आफूलाई कमजोर लाग्ने नेपाली फिल्मका पक्षमा पनि सुनाएका थिए ।

तस्बिरहरु :

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ५ : ५७ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु