रूसले क्युबामाथि लगाएको प्रतिबन्धमा वासिङ्टनको विरोध « Khabarhub

रूसले क्युबामाथि लगाएको प्रतिबन्धमा वासिङ्टनको विरोध


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसले क्युबामा अमेरिकी प्रतिबन्ध कडा पार्ने सम्भावित परिणामको चेतावनी दिँदै हवाना विरुद्ध थप कदम चाल्ने वासिङ्टनको अभिप्रायबारे प्रसारित रिपोर्टहरू सत्य नभएको जनाएको छ । 

रूसी विदेश मामिला मन्त्रालयको प्रवक्ता मारिया जाखारोभाले विज्ञप्ति जारी गर्दै मस्कोले प्रतिवन्ध कडा पार्ने रिपोर्टहरु सत्यमा निहित छैनन् भन्ने आशा गरेको बताएकी छन् ।  

जाखारोभाले यस मार्गमा अगाडि बढ्नुको अर्थ अमेरिकाले  राष्ट्रिय कानुन र शासनलाई विद्यमान अन्तर्राष्ट्रिय कानुनी मापदण्ड भन्दा माथि राख्नु भएको उल्लेख गरेकी छन् । उनले क्युवाविरुद्धका उपायहरूको यस्तो वृद्धिलाई क्युवाली जनताको  अधिकारको अमानवीय उल्लङ्घन भन्दै यसले टापुमा मानवीय संबट निम्त्याउन सक्ने चेतावनी दिए । 

दशकौँ देखि लागु गरिएको प्रतिबन्ध नीतिलाई निरन्तरता दिँदै अमेरिकी प्रशासनले क्युबामा थप आर्थिक प्रतिबन्धहरू लगाउन सक्ने सुझाव दिने रिपोर्टहरूको पृष्ठभूमि विच रूसी दृष्टिकोण आएको हो ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  १ : ५८ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व