कांग्रेस दलको उपनेतामा अभिषेक, मुख्य सचेतक बासना, सचतेकमा निश्कल « Khabarhub

कांग्रेस दलको उपनेतामा अभिषेक, मुख्य सचेतक बासना, सचतेकमा निश्कल


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) अनुसार विभिन्न पदमा मनोनयन गरेका छन् ।

धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला देवी पन्तलाई चयन गरिएको छ। त्यस्तै, धारा ७ (१) अनुसार प्रतिनिधि सभाको संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह मनोनित भएका छन् ।

यसैगरी, धारा १३ (२) बमोजिम मुख्य सचेतकमा बासना थापा र धारा १३ (३) अनुसार सचेतकमा निश्कल राईलाई जिम्मेवारी दिइएको छ।

उक्त मनोनयन नेपाली कांग्रेस संसदीय दलको विधानअनुसार गरिएको बताइएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १ : ०७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल