पोखराका विभिन्न स्थानमा जमिन भासिन थाले « Khabarhub

पोखराका विभिन्न स्थानमा जमिन भासिन थाले


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको मनसुन अगावै पोखराका विभिन्न स्थानमा जमिन भासिन थालेको छ ।

शुक्रबार बिहान २ बजेतिर पोखरा महानगरपालिका वडा नं. ३ को नदीपुर क्षेत्रमा सडकसँगै एउटा घरको आँगन र घरको भाग भासिएको छ ।

बिहानको समयमा अचानक जमिन भासिएर करिब १० मिटर जति  भ्वाङ परेकोले त्यस  क्षेत्रमा पोखराका लागि खानेपानी वितरणका लागी बिछ्याएको पाइपसमेत फुटेको हुँदा अझै खतरा बढेको स्थानीयको भनाई छ । सो क्षत्रमा पटक पटक जमिन भासिने गर्दा स्थानीयहरू चिन्तित बनेका छन् ।

जमिन भासिएको क्षेत्रको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले अवलोकन गर्दै उक्त क्षेत्रमा थप क्षति हुन र विपद् जोखिम बढ्न सक्ने हुँदा आवश्यकता अनुसार प्राविधिकसँग सल्लाह गरी सो क्षेत्रलाई सुरक्षित  बनाउनका लागी सम्बन्धित वडाका जनप्रतिनिधिहरूलाई सुझाव दिएकी छन् । 

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  २ : २६ बजे

कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ ।

बगैँचामा लटरम्म स्याउ, किसानलाई बजारको चिन्ता

बझाङ–रोल परी सोह्र घर छ्या, त्यई परी घर छैनआलु राख्न्या

गौरीघाट क्षेत्रलाई मौलिक स्वरुप दिइँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको

फोहर बेचेर २७ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा

हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

हुम्ला– भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका