कृषि मन्त्रालयका लागि ४६ अर्ब ४२ करोड रुपैयाँ विनियोजन « Khabarhub

कृषि मन्त्रालयका लागि ४६ अर्ब ४२ करोड रुपैयाँ विनियोजन


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ४६ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ । 

शुक्रबार बजेट प्रस्तुत गर्दै सरकारका अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कुरा बताएका हुन ।

साथै सरकारले कपिलवस्तुको तिलौराकोट, काठाडौँको गोकर्णेश्वर र जनकपुरधामलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : ३७ बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा