चितवनमा मनाइयो राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव « Khabarhub

चितवनमा मनाइयो राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव चितवनमा पनि मनाइएको छ ।  

असार १५ का दिन कतै सामुहिक रूपमा रोपाई गरिएको छ भने मेसिन वाट धान रोपाई गरिएको छ ।

धान दिवसलाई विशेष बनाउन हिले डौड डोरी तानातान खेल र हिलो समेत खेलिएको थियो ।

मानो रोपेर मुरी उब्जाउने दिनको रूपमा असार १५ लाई लिने गरिन्छ । चितवनमा हाल सम्म ५ प्रतिशत मात्र रोपाई भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पानीले बीउ बिग्रे पछि धान रोपाइँमा ढिलो भएको चितवन फुलवारीका किसान चन्द्र प्रसाद अधिकारीले बताए । 

नेपालमा४१ हजार ३१ हजार कृषक घरधुरी मध्य २७ लाख ६५ हजार धान खेतीमा आबद्ध रहेका छन् ।

कृषिलाई आधुनिकीकरण गर्दै लैजाने लक्ष्य सरकारको भए पनि पर्याप्त कृषि उपकरण किसानसँग नहुँदा मानिसको भरमा नै रोपाई गर्नु पर्ने अवस्था छ ।  चितवनमा मेसिनबाट धान रोप्ने चलन बढ्दै गएको छ ।

चितवनमा १३ वटा मात्र धान रोप्ने मेसिन रहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम , कार्यक्रम कार्यान्वयन एकाइ चितवनले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १ : ०२ बजे

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध