कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ « Khabarhub

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन् ।

सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तामाङलाई सार्वजनिक शान्ति खलल पुर्‍याएको मुद्दामा अनुसन्धान अघि बढाउन जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिएको छ ।

तामाङले होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई सुविधा सहित अन्यत्र जान काठमाडौं महानगरपालिकाले अनुरोध गरेको विषयलाई अतिरञ्जित रूपमा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ४ : २३ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद