नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने   « Khabarhub

नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने  


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि अनिवार्य विस्तृत कार्य विवरण (जव डिस्क्रिप्सन) उल्लेख गर्नुपर्ने छ ।   

युवा श्रम तथा रोजगार मन्त्रालयको यही साउन १३ गते मन्त्रिस्तरीय निर्णयसँगै कामको प्रकृतिको विस्तृत विवरण आजदेखि पेस गर्नुपर्ने भएको मन्त्रालयले जनाएको छ । 

यसैगरी मन्त्रालयले गन्तव्य मुलुक, सेवा–सर्त, पारिश्रमिक, अन्य सुविधाका सम्बन्धमा दुई पक्षबीच भएका सम्झौता आदि विषयको प्रमाणीकरणलाई थप प्रभावकारी बनाइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  १२ : १५ बजे

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई