सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो « Khabarhub

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव चुलिएको छ।

प्रदर्शनकारीले गोलबजारस्थित एबी मलमा आगजनी गरेका छन्। प्रदर्शनकारीहरू उग्र भएपछि गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगो लगाइएको छ। भदौ २४ मा भाटभटेनी जलाइएकै शैलीमा उक्त मलमा आगो लगाइएको हो ।

प्रदर्शनका क्रममा जिल्लाका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना तीव्र भएका छन्। नेपाली सेनासमेत सडकमा निस्किए पनि तनाव थामिनुभन्दा झन् झन् चर्किएको छ।

अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालयले गोलबजारसहित सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि त्यसले काम गर्न सकेको छैन ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ५ : १५ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,