१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु « Khabarhub

१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः सञ्चालन भएको छ।

बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्सको विमान बिहीबार बंगलादेशको राजधानी ढाकाबाट उडान भरेर पाकिस्तानको कराचीस्थित जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। समाचार एजेन्सी पीटीआई र पाकिस्तानी अखबार ‘डन’ का अनुसार, यो उडानसँगै दुवै देशबीच बिना रोक सीधा हवाई सेवा १४ वर्षपछि पुनः बहाल भएको हो।

पाकिस्तान एयरपोर्ट अथोरिटीका अनुसार, बिमान बंगलादेश एयरलाइन्सको उडान बीजी–३४१ बिहीबार साँझ ढाकाबाट कराची पुगेको हो। अथोरिटीले जारी गरेको विज्ञप्तिमा ‘१४ वर्षपछि ढाकाबाट कराची आउने पहिलो उडान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको’ जनाएको छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ९ : ०७ बजे

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत